कृष्ण के सि स्मृति प्रतिष्ठान द्वारा सञ्चालित जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियाेगितामा सहिद स्मृति माध्यमिक विद्यालयका बिद्यार्थीहरुले दोस्राे स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई ।