नारायणी नमूना मा विले आयोजना गरेको IT Fest 2081 मा आयोजित IT Based Quiz ( सूचना प्रविधिमा आधारित हाजिरी जवाफ प्रतियोगिता) मा सहिद स्मृति माध्यमिक विद्यालयको विद्यार्थी समूह ( अंकित लामिछाने, नवीन पटेल र खुस्बु उपाध्याय ) प्रथम हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछाैं ।