श्री सहिद स्मृति माध्यमिक बिधालय पारसनगरमा शैक्षिक सत्र २०८२को लागि गरिएको अक्षरारम्भ कार्यक्रम आज मात्रै ५० जना विद्यार्थी भर्ना भएका छन।